नेप्लिज सोसाइटी अफ एग्रीकल्चरल इन्जिनियर्स (एनएसएई) ले ‘धान खेतीका लागि फार्म मेसिनरी’ विषयक वेभिनार गर्ने भएको छ । पूर्वाञ्चल क्याक्पस एग्रीकल्चरल विभागसँगको सहकार्यमा २ दिने सो कार्यक्रम हुन लागेको हो ।
बिहीबार र शुक्रबार जुम मार्फत हुने कार्यक्रममा कृषि इन्जिनियरिङका जानकार तथा विज्ञ स्टेक होल्डरका रुपमा रहेका छन् । यो वेभिनार दिनको २ बजेदेखि ६ बजेसम्म हुनेछ । प्रत्येक स्टेक होल्डरले २० मिनेट प्रिजेन्टेसन र ४० मिनेट डिस्कसन गर्न पाउनेछन् ।
कार्यक्रमको अध्यक्षता एनएसएईका अध्यक्ष ई. देवराज निरौलाले गर्नेछन् भने संचालन ई. सागर काफ्लेले गर्नेछन् ।
सहभागीताका लागि तलको जुम आइडी लिंकमा जानुहोला:
Your Opnion