एभरेष्ट इन्जिनियरिङ कलेजमा भर्ना खुल्यो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

एभरेष्ट इन्जिनियरिङ कलेजमा भर्ना खुल्यो

ललितपुरको सानेपामा रहेको एभरेष्ट इन्जिनियरिङ कलेजमा स्नातक तहमा भर्ना खुलेको छ ।

सिभिल, कम्प्युटर, आईटी र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ पढाइ हुने कलेजमा नयाँ शैक्षिक शत्रका लागि भर्ना आह्वान गरिएको हो ।

साथै, जेहेनदार विद्यार्थी, महिला तथा सीमान्तकृत वर्गका लागि छात्रवृत्तिको व्यवस्थासमेत गरिएको छ ।

बायोलोजी वा फिजिक्समा प्लस टूमा साइन्स विषय लिएका विद्यार्थी र डिप्लोमा इन इन्जिनियरिङका विद्यार्थीले कलेजमा भर्ना हुन पाउँछन् ।

अनलाइन फाराम भर्नाका लागि तलको लिंकमा जानुहोलाः

https://edigitalnepal.com/gt/eec

र, यो पनि

एभरेष्ट इन्जिनियरिङ कलेजको जोड – सैद्धान्तिकसँगै व्यवहारिक शिक्षामा, थपिन्छ विद्यार्थीमा उर्जा

Your Opnion

//