इन्जिनियरिङमा पोखरा विश्वविद्यालयद्वार ३८७ कोटामा छात्रवृत्ति आह्वान (अनलाइन लिंकसहित) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

इन्जिनियरिङमा पोखरा विश्वविद्यालयद्वार ३८७ कोटामा छात्रवृत्ति आह्वान (अनलाइन लिंकसहित)

पोखरा विश्वविदालयले स्नातक तहमा इन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरेको छ । ६० प्रतिशत खुला र ४० प्रतिशत ( अपाङ्ग, शहिद तथा जनआन्दोलनका घाइते, दुर्गम, दलित, जनजाती, मधेशी) समु्दायले छात्रवृत्ति पाउनेछन् । दुवै कोटामा छात्राका लागि ५०–५० प्रतिशत छात्रवृत्ति रहेको छ ।

इन्जिनियरिङतर्फ छात्रवृत्तिका लागि प्लु टूमा न्यूनतम सी ग्रेड वा ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ । इन्जिनियरिङतर्फ ९ कार्यक्रमका लागि ३८७ कोटा छुट्याइएको छ ।

छात्रवृत्तिको अनलाइन फाराम भर्नका लागि तलको लिंकमा जानुहोलाः

https://scholarship.pu.edu.np/register

Your Opnion

//