अबरुद्ध सङ्घिय संसद अब चालू हुने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अबरुद्ध सङ्घिय संसद अब चालू हुने

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 23, 2023

 

 

काठमाडौँ /  ६ भाद्र । लामो समयदेखि अबरुद्ध भएको सङ्घिय संसदको अवरोध हट्ने भएको छ । भर्खरै प्राप्त समाचार अनुसार सात दलका प्रमुख सचेतकबीच दुई बूँदे सहमती भएको छ । समाचार सूत्रका अनुसार आजबाट संसदको अवरोध हटने भएको छ ।

सात दलका सचेतकहरुले जारी गरेको विज्ञप्ती

Your Opnion

//