गौर घटनामा उपेन्द्र यादवलाई जोडे मधेशमा आगो बल्ने वनमन्त्री महतोको धम्कि - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

गौर घटनामा उपेन्द्र यादवलाई जोडे मधेशमा आगो बल्ने वनमन्त्री महतोको धम्कि

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 22, 2023
फाेटाे सामाजिक सञ्जाल

काठमाडौँ / ५ भाद्र । वन तथा वातावरण मन्त्री बिरेन्द्र महतोले गौर घटनामा उपेन्द्र यादवलाई जोडे पुन: मधेशमा आगो बल्ने बताएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित एक आमसभामा बोल्दै मन्त्री महतोले गौर घटनामा उपेन्द्र यादवलाई जोडेर सरकारले अनुसन्धान अघि बढाए मधेसमा फेरि ०६३/०६४ जस्तो आगो बल्ने बताएका हुन् ।

मन्त्री महतोले राजनीतिक घटनालाई कोट्याएर जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको उनले बताएका छन् ।

Your Opnion

//