ईन्जिनियरिङ्ग सेवामा कर्मचारीहरुको आवश्यकता(Vacancy) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ईन्जिनियरिङ्ग सेवामा कर्मचारीहरुको आवश्यकता(Vacancy)

काठमाडौं-    कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रथम पटक प्रकाशित मिति २०७८।११।१९ गते प्रकाशित सूचना बमोजिम कर्णाली प्रदेश र मातहतका कार्यालयहरुको लागि करार सेवामा ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाईवे/वि.एण्ड आर्किटेक्ट उपसमूह तथा मेकानिकल समूह अन्तर्गत जम्मा ३८ जना कर्मचारीहरुको आवश्यकता भएको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५(पन्द्र) दिन भित्र दखास्त दिन सकिने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि  प्रकाशित गरेको छ ।

Your Opnion

//