ईन्जिनियर पौडेल ‘ इन्टरनेशनल वेष्ट पेपर अवार्ड ’ बाट सम्मानित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ईन्जिनियर पौडेल ‘ इन्टरनेशनल वेष्ट पेपर अवार्ड ’ बाट सम्मानित

  • एस. के. थापाJanuary 30, 2022

काठमाडौं-  ईन्जिनियर यमकृष्ण पौडेल इन्टरनेशनल वेष्ट पेपर अवार्ड

” International Best Paper Award “ बाट सम्मानित भएका छन् । उनको रिसर्च पेपर बिश्वका ४० भन्दा धेरै देशका ६० जना भन्दा बढी सहभागीहरु मध्ये उत्कृस्ट पेपरको रुपमा घोषित भएको छ । अवार्डेड भएपछी उनले भने, “साच्चिकै रिसर्च गर्दाको त्यो दुखमा मलम लाग्दोरहेछ ।”

ईन्जिनियर यमकृष्ण पौडेलको बारेमा भन्नु पर्दा उनी पीएचडी स्कलर हुन् । ई. पौडेल स्पायरल ग्यालेक्सी पोखराका प्रबन्ध निर्देशक हुन् । उनी भिजिटिङ फ्याकल्टी लेक्चररका रुपमा हिमालयन व्हाइट हाउस कलेजमा अध्यापन गराउँदै आएका छन् । नेपाल इन्जिनियरिङ कलेजमा पनि प्राध्यापन गरिरहेका छन् । IEEE का अध्यक्ष समेत रहेका  उनले लीड्स बेकेट विश्वविद्यालयबाट एम एस्सी गरेका छन् भने आइओई(IOE) , पुलचोक क्याम्पसबाट इन्जिनियरिङ्गमा व्याचलर गरेका हुन् ।

Your Opnion

//