माछापुच्छ्रे बैंकमा एटीएम एप्स प्रयोग गरी एटिएमबाट कार्ड बिनै पैसा झिक्न सक्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

माछापुच्छ्रे बैंकमा एटीएम एप्स प्रयोग गरी एटिएमबाट कार्ड बिनै पैसा झिक्न सक्ने

  • एलिजा बेथ लामा November 14, 2021

काठमाडौँ – माछापुच्छ्रे बैंकले एमबीएल कार्डलेस विथड्रवल सेवा संचालनमा ल्याएको छ ।यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस बैंकका देशभर रहेका एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।

 

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रवल अप्सनमा गई यस बैंकको एटीएमबाट नगद झिक्न सक्ने भएका छन् । यस प्रकारको सुविधाले नागरिक लै निकै सहजता मिल्ने छ।

Your Opnion

//