आज विश्व सहर दिवश, नेपालमा भर्चुअल कार्यक्रम गरी मनाइँदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

आज विश्व सहर दिवश, नेपालमा भर्चुअल कार्यक्रम गरी मनाइँदै

आज (शनिबार) विश्वभर सहर दिवस मनाइँदै छ । ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका यो दिवस मनाउन लागिएको हो ।

नेपालमा पनि भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदे छ । सहरहरुलाई जलवायु परिवर्तनको मारबाट कसरी बचाउने भन्ने चुनौती पछिल्ला वर्षहरुमा बढ्दै गइरहेको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएको बताएका छन् ।

गत वर्ष ‘विश्व परिवर्तनः आविष्कार र भावी पुस्ताका लागि उत्तम जीवन’ भन्ने नाराका साथ यो दिवस मनाइएको थियो ।

Your Opnion

//