पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा मान्द्रेढुङ्गामा जाने सडक निर्माण गरिँदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा मान्द्रेढुङ्गामा जाने सडक निर्माण गरिँदै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गादेखि देउराली हुँदै पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा जाने सडक निर्माण गरिँदै । गाउँपालिकाको १५ लाख र प्रदेश सरकारको आठ लाख बजेटमा सडक निर्माण गर्न लागिएको हो ।

Your Opnion

//