एक इन्जिनियरको कारोना अनुभव– म त बाँचे, तपाईंहरु नि यसरी बाँच्नुहोस्

बैशाख १० गते शुक्रबार हल्का शरीर दुख्यो । शनिबार रुघाले सतायो । मौसम परिवर्तन भएकाले सिजनल रुघा–ज्वरो होला भन्ठानेँ । १५ गते टिचिङ अस्पतालले चिनियाँ खोप वितरण गरिरहेको थियो । खोपसँगै कोरोना परिक्षण पनि गर्नुपर्यो भनेर टिचिङ अस्पताल पुगेँ । सुरुमा खोप लगाएँ अनि कोरोना परिक्षण गरेँ । साँझ मोबाइलमा मेसेज आयो, ‘कोरोना पोजेटिभ’ भनेर … Continue reading एक इन्जिनियरको कारोना अनुभव– म त बाँचे, तपाईंहरु नि यसरी बाँच्नुहोस्