कर्णाली करिडोरअन्तरर्गत सुर्खेत -जुम्ला सडक अवरुद्ध - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

कर्णाली करिडोरअन्तरर्गत सुर्खेत -जुम्ला सडक अवरुद्ध

सुर्खेत/ १३ साउन । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध भएको छ। कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्य स्थल हो। पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए। सडक खुलाउन भरमग्दुर भइरहेको उनको भनाइ छ।

Your Opnion

//