काठमाडौं/ ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ। सौर्य एयरलाइन्सको विमान ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।
Your Opnion