काठमाडौ/ १८ चैत । महावीर पुन नेतृत्वगत संगठित संस्था राष्ट्रिय आविष्कार केन्द्रले हिजो र अस्तिको बहुचर्चित लगानी सम्मेलनमा भाग नलिए पनि किताब र जग्गा बेचेर लगानी गर्ने महावीर पुनले जनाएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्बी- रगंजको कृषि औजार कारखानामा १७ करोड रुपैंया र अनुसन्धान तथा नबप्रबर्तन कार्यमा युवाहरुलाई प्रोत्साहन गरि उद्यमी बनाउन १० करोड रुपैंयासम्म लगानी गर्ने अठोट गरेको छ ।
उनले भनेका छन् `बोलेको कुरा जसरी भए पनि पुरा गर्ने अभिलाषा छ एक, दुइ, तीन ।´
Your Opnion