शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सीमा आजदेखि सीमित उपचार - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सीमा आजदेखि सीमित उपचार

फाइल तस्बिर

काठमाडौं/२९ माघ । त्रि।वि। शिक्षण अस्पताल महाराजगञ्जमा केही दिन इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने भएको छ । आजबाट इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गरिने त्रि.वि. शिक्षण अस्पतालले जनाएको छ ।

“माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,” त्रि.वि. शिक्षण अस्पतालले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “उपचारमा आउनुहुने बिरामीहरूमा पर्नजाने असुविधाका लागि त्रि.वि. शिक्षण अस्पताल क्षमा चाहन्छ ।”

Your Opnion

//