‘विल गेट्स सिनियर अवार्ड २०२३’ बाट वातावरण तथा सफाई विज्ञ डा. श्रेष्ठ सम्मानित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

‘विल गेट्स सिनियर अवार्ड २०२३’ बाट वातावरण तथा सफाई विज्ञ डा. श्रेष्ठ सम्मानित

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कDecember 16, 2023
डा. राेशनराज श्रेष्ठ

काठमाडौँ  / ३० मंसिर । बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनका सिनियर कर्मचारी डा. रोशनराज श्रेष्ठ १ लाख डलरको अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘विल गेट्स सिनियर अवार्ड २०२३’ बाट सम्मानित भएका छन् ।

उनी संसारभर रहेका गेट्स फाउण्डेशनका ३ हजारभन्दा बढी कर्मचारीमध्येबाट सर्बोत्कृष्ठ छानिएका हुन्। वातावरण तथा सरसफाइ विज्ञ डा. श्रेष्ठ हाल रूवाण्डामा कार्यरत छन्।

Your Opnion

//