‘युध्दका घाउहरू २.०’ बेलबारीमा प्रदर्शन हुँदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

‘युध्दका घाउहरू २.०’ बेलबारीमा प्रदर्शन हुँदै

  • नवीन काफ्लेNovember 4, 2023

 

काठमाडौँ / १८ कार्तिक । द्वन्द्वको बेला बेपत्ता भएकाहरुको कथा भन्ने नाटक भोलि १९ गते आइतवार मोरङको बेलबारीमा हुनेछ । नाटकमा द्वन्द्वकालका कथा वस्तुलाई प्रस्तुत गरिएको छ ।

नाटकमा सशस्त्र द्वन्द्वका क्रममा भएका बेपत्ता, हत्या, विस्थापित, यातना, अपाङ्गता, यौन हिंसाको घटनालाई समेटिएको छ। नाटकलाई प्रदिप अञ्जानले लेखन तथा निर्देशन गरेका छन् ।

नाटक मण्डला थिएटर काठमाडौँको घुम्ती रंगमञ्च बस जुनकिरीमा देखाइने छ । यस्ता घुम्ती रंगमञ्चले कलाकार र कलामा धेरै राम्रो हुने बताइएको छ ।
प्रवेश निशुल्क रहेको नाटक टिमले जनाएको छ ।

Your Opnion

//