अब्बल प्रतिभाकि धनी जिसु कोइरालासहितको अभिनयमा “धोका दिई बैगुनी” ले गीत सार्वजनिक - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अब्बल प्रतिभाकि धनी जिसु कोइरालासहितको अभिनयमा “धोका दिई बैगुनी” ले गीत सार्वजनिक

  • इन्जिनियर्स पोष्ट सम्वाददाताNovember 4, 2023

काठमाडौँ / १८ कार्तिक । नारायण नेपालको शब्द रहेको गीत “धोका दिई बैगुनीले” भर्खरै सार्वजनिक भएको छ । पिरतीमा खेल गर्नेहरूको कर्तुत र धोका खानेहरूको आवाज सुनिने गीतमा कर्णराज गिरीको स्वर तथा अनिल विरहीको संगीत रहेको छ ।

गीतको भिडियोमा चिकित्साशास्त्रकी विद्यार्थी एवम अब्बल प्रतिभा मोडल जिसु कोइराला, सुवाश शर्मा र सञ्जीव भट्टराईको अभिनय छ । सङ्गीत भने अनिल विरहीको रहेको छ ।

भिडियोको निर्देशन शिशिर बुढाथोकीले गरेका छन् । अरेन्जमा केबी भण्डारी, रेकर्डमा प्रकाश श्रेष्ठ, फोटोग्राफीमा दीपक गिरी तथा रङ्गसंयोजनमा अमृत चापागाईँ छन्। गीत सुवाश शर्मा नामक यूट्युबमार्फत् सार्वजनिक भएको हो ।

Your Opnion

//