जब हत्या हिंसा र जघन्य अपराधलाई
राजनीतिक आवरणमा उन्मुक्त्ती दिने
प्रकृतिका विधेयक पास गर्न संसद तल्लीन
हुन्छ,
जब सर्वोच्च अदालतले मानवता विरुद्धको
जघन्य अपराध भनी कैद तोकेका लाई
माफी मिनाहा दिन सरकार नै सक्रिय
रहन्छ,
जब नक्कली भुटानी शरणार्थी प्रकरणमा
डामिएका मानव तस्कर लाई नै संसदबाट
राज्यको ठूलो जिम्मेवारी दीइन्छ,
जब ललिता निवास बेच्ने मूल नाइके
नेताहरू र सुन तस्करीमा हिस्सेदार भनी
प्रष्ट चिनिएका नेतालाई महान्यायाधीबक्ताले
मुद्दा लगाउँदैनन्,
जब शिक्षा, स्वास्थ्य, रोजगारी र पेसा
व्यवसायका अवसरहरू सहज उपलव्ध
छैनन्,
तब नागरिकमा निरासा, कुण्ठा, घृणा र
आक्रोश बढ्छ : अनि उ कित आफैं मर्छ
आत्महत्या गरेर, की भने अपराधीलाई
आफैं सजायदिन तम्सन्छ ।
(श्री पशुपतिनाथले नेता र नेताका झोलेहरू
लाई गाउँ गाउँमा रक्षा गरून् ।)
Your Opnion