इन्जिनियरिङ्ग अध्ययन शुल्क पुनरावलोकन समितिले माग्यो रायसहित सुझाव - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इन्जिनियरिङ्ग अध्ययन शुल्क पुनरावलोकन समितिले माग्यो रायसहित सुझाव

  • इन्जिनियर्स पोष्ट सम्वाददाताSeptember 9, 2023
फाइल फाेटाे

काठमाडौँ / २३ भाद्र । इन्जिनियरिङ्ग अध्ययन संस्थान शुल्क पुनरावलोकन समितिले सरोकारवालाहरुसँग राय सुझाव माग गरेको छ। समितिले २४ गते आइतबार पुल्चोक क्याम्पस पुस्तकालय हलमा उपस्थित भई आफ्ना राय सुझाव दिन सरोकारवालाहरुसँग अनुरोध गरेको हो ।

डीन कार्यालयले १९ गते मंगलबार डा. हरिराम पराजुली नेतृत्वमा शुल्क पुनरावलोकन समिति गठन गरेको थियो। उक्त समितिलाई सात दिन भित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको थियो ।

शुल्क वृद्धिको विवादले बी.ई.र बी.आर्क प्रवेश परीक्षा स्थगित भएको छ ।

Your Opnion

//