कठमाण्डौर२६ असार । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले ठूलो परिमाणमा कर्मचारी माग गरेको छ । वरिष्ठ इन्जिनियर इलेक्ट्रिकल, इलेक्ट्रिकल तथा सञ्चार, सिभिल, बातावरणविद्, जियोलाजिष्ट, सहायक प्रशासकिय अधिकृत, सहायक लेखा अधिकृत, सुपरभाईज सिभिल, सुपरभाईजर मेकानिकल, फोरम्यान ईलेक्ट्रिकल, फोरम्यान मेकानिकल, ईलेक्ट्रिसियन ईलेक्ट्रिकल, जुनियर मिस्त्री मेकानिकल गरेर ४५ जना प्राबिधिक तथा प्रशासन क्षेत्रका कर्माचारी माग गरेको छ ।
दरखास्त www.growthseller.com मा वा Grouthseller Pvt.ltd. कृष्गल्ली( ०३, पुल्चोक, ललितपुरमा सिधै शैक्षिक योग्यताका प्रमाणपत्रसहित दर्खास्त दिन सकिने अपर तामाकोशी हाईड्रोपावर कम्पनीले जनाएको छ ।
Your Opnion