काठमाडौँ- नेपाल भ्यालुयर्स एसोसिएशनको पाँचौं अधिवेशन २०७९ मंसिर २३ गते शुक्रबारका दिन ललितपुरको होटल भ्यू भृकुटी, गोदावरीमा हुने सूचना एशोसिएसनको केन्द्रिय कार्यालयले सबैको जानकारीका लागि प्रकाशित गरेको छ ।
साथै नेपाल भ्यालुयर्स एसोसिएशनले आफ्ना सम्पूर्ण सदस्यहरुलाई
यसै सूचनालाई आधार मानि उपरोक्त स्थान र समयमा उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।
Your Opnion