नेपाल भ्यालुयर्स एशोसिएसनको पाँचौं अधिवेशन हुँदै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नेपाल भ्यालुयर्स एशोसिएसनको पाँचौं अधिवेशन हुँदै

 

काठमाडौँ-       नेपाल भ्यालुयर्स एसोसिएशनको पाँचौं अधिवेशन २०७९ मंसिर २३ गते शुक्रबारका दिन ललितपुरको होटल भ्यू भृकुटी, गोदावरीमा हुने सूचना एशोसिएसनको केन्द्रिय कार्यालयले   सबैको जानकारीका लागि प्रकाशित गरेको छ ।

 

साथै नेपाल भ्यालुयर्स एसोसिएशनले आफ्ना सम्पूर्ण सदस्यहरुलाई
यसै सूचनालाई आधार मानि उपरोक्त स्थान र समयमा उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

Your Opnion

//