मेलम्चीको पानी काठमाडौँ पठाउन काम सुरु - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मेलम्चीको पानी काठमाडौँ पठाउन काम सुरु

तस्बिर: देवराज सुवेदी

काठमाडौँ-      मेलम्चीको पानी काठमाडौँ पठाउन काम सुरु । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा सुरुङ बन्द गरिएको थियो । यसपालीको वर्षाले सुरुङमा क्षति नभएपनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको र सो सडक निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

 रासस

Your Opnion

//