सोलार फार्मको ट्रान्सफर्मर - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सोलार फार्मको ट्रान्सफर्मर

तस्बिर : रामहरि न्यौपाने

काठमाडौँ-     नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडान गरेको २५ एमभिए क्षमताको ट्रान्सफर्मर ।

यस ट्रान्सफर्मरले फार्मबाट उत्पादन भएको विद्युतलाई केन्द्रीय प्रशारण प्रणालीमा पठाउन ३३/६६ केभीमा अपग्रेड गर्दछ ।

रासस

Your Opnion

//