काठमाडौँ- ईन्जिनियर शोनिस कर्मचार्यको डेँगु संक्रमणबाट मृत्यू भएको खबर छ । उनको उपचारकाक्रममा कात्तिक १९ गते काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
स्मल हेभन स्कुलबाट २०६७ सालमा एसएलसी गरेका ईन्जिनियर शोनिसले नेशनल कलेज अफ इञ्जिनियरिङ्ग कलेजबाट सिभिल इञ्जिनियरिङ्गको अध्ययन पूरा गरेका थिए ।
दुईपटक कोभिडलाई जितेका ईन्जिनियर कर्मचार्यले यसपटक भने डेँगुबाट ज्यानै गुमाएका छन् ।
Your Opnion