ई. डा. खेम ज्ञवाली ईन्जिनियरिङ्ग अध्ययन संस्थान, थापाथली क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा नियुक्त - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ई. डा. खेम ज्ञवाली ईन्जिनियरिङ्ग अध्ययन संस्थान, थापाथली क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा नियुक्त

  • एस. के. थापाOctober 17, 2022

काठमाडौँ-     दक्षिण एसियाली ऊर्जा विज्ञ तथा टोकियो विश्वविद्यालयबाट पीएचडी गरेका सहायक प्राध्यापक डा. खेम ज्ञवाली ईन्जिनियरिङ्ग अध्ययन संस्थान, थापाथली क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा नियुक्त भएका छन् ।

ईन्जिनियरीङ अध्ययन संस्थानका आंगिक क्याम्पसहरु मध्ये सम्भवत: कम उमेरमै क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा डा. खेम ज्ञवाली नियुक्त हुन सफल भएका छन् । उनी यसअघि अटोमोबाइल तथा मेकानिकल इन्जिनियरिङ विभाग, थापाथली क्याम्पसका सहायक प्राध्यापकका रुपमा  क्याम्पसमा कार्यरत थिए ।

 

स्रोत : डा. खेम ज्ञवाली सरको फेसबुक पेजबाट

Your Opnion

//