गाउँमा बाढी पसेपछि सुरक्षित स्थानमा सर्दै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

गाउँमा बाढी पसेपछि सुरक्षित स्थानमा सर्दै

कैलालीको कैलारी गाउँपालिका-५ मा बाढी पसेपछि सुरक्षित स्थानको खोजीमा निस्किएका स्थानीयहरु । तस्बिर : मोहन पनेरू

काठमाडौँ-      लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा जाँदै गरेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् ।

लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा आइपुगेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् । तस्बिर : दुर्गा देवकोटा
कञ्चनपुरको बनहरा नदीमा आएको बाढीले शुक्लाफाटा नगरपालिका-१२ तिल्लकीमा भत्काएको झोलुङ्गे पुल । पुल भत्काएपछि स्थानीयको आवागमन ठप्प भएको छ । तस्बिर : शेर बहादुर सिंह
बाँकेको सिधनियाघाटस्थित राप्ती नदीमा बाढी आएको बखत जोखिम मोलेर काठ दाउरा सङ्कलन गर्दै स्थानीय । तस्बिर : भेषराज बस्नेत
लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा आइपुगेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् । तस्बिर : दुर्गा देवकोटा
लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा जाँदै गरेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् । तस्बिर : दुर्गा देवकोटा
लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा जाँदै गरेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् । तस्बिर: दुर्गा देवकोटा

रासस

Your Opnion

//