काठमाडौँ- लोक सेवा आयोगको अन्तवार्ता तथा सिफारिश महाशाखाले , नेपाल इन्जिनियरिङ्ग सेवाका सम्पूर्ण समूहमा, रा.प.तृतीय श्रेणी, इन्जिनियर पदमा (खुला), (महिला),(आ.ज.), (मधेशी), (दलित),(अपाङ्ग)तथा (पि.क्षे.)मा कूल प्रप्ताङ्कको एकमुष्ट योग्यताक्रमको आधारमा योग्यताक्रम कायम भई नाम निकाल्न सफल सम्पूर्ण ईन्जिनियरहरुको नाम नियुक्तिका लागि मिति २०७९।०५।२० को निर्णय अनुसार सिफारिस गरिएको छ ।
Your Opnion