विद्युतको ट्रान्सफर्मर जडान गरिँदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

विद्युतको ट्रान्सफर्मर जडान गरिँदै

तस्बिर : अरुण कुमार यादव 

काठमाडौँ-      सप्तरीको राजविराज नगरपालिका १० स्थित दिघवामा कृषि लाइनको लागि विद्युतको ट्रान्सफर्मर जडान गर्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी । पाँच वर्ष देखि विग्रीएको यो ट्रान्सफर्मर जडान भएपछि स्थानीय खुशी भएका छन ।

 

तस्बिर : अरुण कुमार यादव

   रासस

Your Opnion

//