ईन्जिनियरिङ्ग सेवामा कर्मचारीको आवश्यकता(Vacancy) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ईन्जिनियरिङ्ग सेवामा कर्मचारीको आवश्यकता(Vacancy)

काठमाडौँ-   विगु गाउँपालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लादुक, दोलखाले ईन्जिनियरिङ्ग सेवामा पाँचौँ र छैंठौँ तहमा सिभिल ईन्जिनियर पदमा करारमा कर्मचारीको आवश्यकता भएको हुँदा ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५(पन्द्र) दिनभित्रमा दरखास्त पेश गर्न सकिने व्यहोरा सबैलाई  जानकारी गराएको छ ।

Your Opnion

//