काठमाडौँ- म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माणाधीन विद्युतगृह । पहिरोका कारण राहुघाटलगायत म्याग्दीका सात वटा जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् ।
रासस
Your Opnion