काठमाडौँ- अदानचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, श्रीनगर, हुम्लाका लागि ईन्जिनियरलगायत अन्य तहमा करार सेवामा खुला प्रतिस्पर्धाको माध्यमबाट पदपूर्ति गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले पन्द्र(१५) दिनभित्रमा माग भएबमोजिमका विवरण तथा राजस्व खातामा जम्मा गरेको भौचर सहित अदानचुली गाउँपालिकाको प्रशासन शाखामा पेश गर्न सकिने व्यहोरा सबैलाई सूचित गरिएको छ ।
Your Opnion