काठमाडौं- लोक सेवा आयोगले नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्धितिय श्रेणी, उपसचिव वा सो सरह पदमा एक(१) जना कर्मचारीको आवश्यकता भएको हुँदा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ८(आठ) जना उम्मेद्वार मध्येबाट अन्तर्वार्ता र लिखित परीक्षा समेतको प्राप्तांकको आधारमा योग्यताक्रम कायम हुन आएकाले स्थायी नियुक्तिका लागि ई. विनोद पन्तको नाम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको छ ।
तथ्यांक
उपसचिव पदमा ई. विनोद पन्तको नाम सिफारिस


देशभर वर्षाले तीन सडक पूर्ण र १२ आंशिक अवरुद्ध

सिन्धुपाल्चोकको हेलम्बुमा सुक्खा पहिरो खस्दा ११ घर उच्च जोखिममा

मोरङको बेलबारी नगरपालिकाक्षेत्र रिसोर्ट र पार्कबाट आम्दानी

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा भदौबाटै काम

Your Opnion