ई. धर्मराज बुढाथोकीको गाडी दुर्घटनामा परी दु:खद निधन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ई. धर्मराज बुढाथोकीको गाडी दुर्घटनामा परी दु:खद निधन

काठमाडौं-      जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतमा कार्यरत ई. धर्मराज बुढाथोकीको गाडी दुर्घटनामा परी मिति २०७९।०३।८ गते दु:खद निधन भएको छ । सुर्खेत दैलेख सडक खण्ड कपासे नजिकै गाडि दुर्घटना हुँदा इन्जिनियर धर्मराज बुढाथोकिको ज्यान गएको छ । स्वर्गीय ई. धर्मराज बुढाथोकीको आत्माको चिर शान्तिको कामना गर्दै नेपाल इन्जिनियरिङ्ग एशोसियशन, कर्णाली प्रदेशले समवेदना प्रकट गरेको छ । साथै उक्त एशोसियशनले सोही घटनामा घाईते भएकी ई. सरस्वती बिष्ट लगायत समग्र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Your Opnion

//