काठमाडौं : सुदूर पश्चिम प्रदेश, लोक सेवा आयोग, धनगढी द्वारा स्थानीय सरकारी सेवाका इञ्जिनियर सेवा समूहमा मिति २०७९।०३।०८ गते प्रकाशित सूचना अनुसार (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदबारहरुबाट दरखास्त आव्हान गरेको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदबारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली http://ppsconline.sudurpaschim.gov.np मार्फत आवेदन दिनसक्नेछन् ।
Your Opnion