लुम्विनी प्रदेश, पाल्पा जिल्ला, पुर्वखोला गाउँपालिकाको कार्यालयको लागि करार सेवामा ईन्जिनियर, सव-ईन्जिनियर तथा अन्य पदका कर्मचारीहरुको आवश्यकता भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले २०७९ असार १९ गते सम्म राजश्व तिरेको सक्कल रसिद सहित उक्त गाउपालिकाको कार्यालयमा रितपूर्वक दरखास्त दिन सकिने व्यहोरा सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको छ ।
Your Opnion