असिष्टेण्ट सव- ईन्जिनियर पदमा स्थायी नियुक्तिका लागि नाम सिफारिस - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

असिष्टेण्ट सव- ईन्जिनियर पदमा स्थायी नियुक्तिका लागि नाम सिफारिस

काठमाडौं-       प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखराले खुलातर्फ ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, चौथो तह, असिष्टेण्ट सव इन्जिनियर पदमा ७३(त्रिहत्तर) जनाको माग भएकोमा मिति २०७९।१।११ देखि २०७९।१।१५ सम्म लिइएको अन्तर्वार्तामा उपस्थित ९६ जना उम्मेद्वारहरुको लिखित परीक्षा र अन्तर्वार्ता समेतको कुल प्राप्ताङ्कको आधारमा स्थानीय तहमा स्थायी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

 

Your Opnion

//