काठमाडौं विश्वविद्यालय धुलिखेलको आयोजनामा विहीबार एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

काठमाडौं विश्वविद्यालय धुलिखेलको आयोजनामा विहीबार एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न

काठमाडौं –    काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा विहीबार त्यहाँं एकदिने आर्किटेक्चर एक्स्पो भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिंग आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको प्रारम्भ आर्किटेक्चर एक्स्पोमा विभिन्न निर्माण सामग्रीका स्टलहरु राखिएका छन् ।

एक्स्पोको अवसरमा अन्तर कलेज आर्किटेक्चरल स्टल डिजाइन प्रतियोगिता भएको थियो । साथै, लाइभ आर्ट एण्ड डिजाइन प्रतियोगिता प्रोजेक्ट डिस्प्ले गरिएको थियो । एक्स्पोमा सहभागी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले एक्स्पोमा आफूहरुसहित धेरै स्टलहरु रहेको बताएका छन् ।

आर्किटेक्चरका विद्यार्थीहरुमा वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगबारे जनचेतना दिने उद्देश्यले एक्स्पोमा आफूहरु सहभागी भएको पनि उनले ईन्जिनियर्स पोष्ट डटकमलाई बताए ।

Your Opnion

//