ईन्जिनियरिङ्ग अध्ययन तर्फ मध्यपश्चिम् विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

  ईन्जिनियरिङ्ग अध्ययन तर्फ मध्यपश्चिम् विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न

  • एस. के. थापाApril 20, 2022

काडमाडौं-     ईन्जिनियरिङ्ग अध्ययन तर्फ मध्यपश्चिम् विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ ।

मिति २०७९।०१।०६ गते मध्यपश्चिम् विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह माननीय शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षता र नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त दीक्षान्त समारोहबाट स्नातक सिभिल, कम्प्युटर तथा हाइड्रोपावर ईन्जिनियरिङ्ग अध्ययन गरेका १४५ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

Your Opnion

//