काडमाडौं- ईन्जिनियरिङ्ग अध्ययन तर्फ मध्यपश्चिम् विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ ।
मिति २०७९।०१।०६ गते मध्यपश्चिम् विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह माननीय शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षता र नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त दीक्षान्त समारोहबाट स्नातक सिभिल, कम्प्युटर तथा हाइड्रोपावर ईन्जिनियरिङ्ग अध्ययन गरेका १४५ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।
Your Opnion