ईन्जिनियरिङ्ग सेवा जनरल तथा हाइवे उपसमूहबाट उपसचिव पदमा बढुवाको लागि सिफारिस - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ईन्जिनियरिङ्ग सेवा जनरल तथा हाइवे उपसमूहबाट उपसचिव पदमा बढुवाको लागि सिफारिस

  • एस. के. थापाFebruary 13, 2022

काठमाडौं-   लोक सेवा आयोगले नेपाल ईन्जिनियरिङ्ग सेवा, सिभिल ईन्जिनियरिङ्ग समूह, जनरल तथा हाइवे उपसमूहका शाखा अधिकृतहरुको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा बढुवाका लागि बढुवा समितिको निर्णयानुसार योग्यताक्रम पुगेका शाखा अधिकृतहरुको उपसचिव पदमा बढुवा गरिएको छ ।

Your Opnion

//