ईन्जिनियर तथा सब ईन्जिनियरको दरबन्दी : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, तम्घास - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ईन्जिनियर तथा सब ईन्जिनियरको दरबन्दी : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, तम्घास

  • एस. के. थापाDecember 23, 2021

काठमाडौं-   लुम्बिनी प्रदेश, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, तम्घास गुल्मीले सेवा करारमा रिक्त हुन आएको ईन्जिनियर र सब ईन्जिनियरको पद भर्ना सम्बन्धमा सूचना जारी गरेको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, तम्घास गुल्मीद्वारा सञ्चालित विभिन्न खानेपानी आयोजना सञ्चालनका लागि उल्लेखित विवरण अनुसार रिक्त पदहरू भर्नुपर्ने भएकाले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त कार्यालयमा आइपुग्ने गरी सम्पुर्ण उम्मेदवारहरुको लागि यो सुचना प्रकाशित गरेको छ ।

Your Opnion

//