करार सेवामा इन्जिनियर पदका लागि कर्मचारी आवश्यकता (Vacancy) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

करार सेवामा इन्जिनियर पदका लागि कर्मचारी आवश्यकता (Vacancy)

  • एलिजा बेथ लामा December 2, 2021

काठमाडौँ – शे -फोक्सुण्डो गाउँपालिका , साल्दाङ , डोल्पामा भौतिक पूर्वाधार निर्माण सम्बन्धि कार्य गर्नका लागि नेपाल करार सेवामा इञ्जिनियर अधिकृत स्तरमा जागिरको लागि आवेदन आह्वान गरेको छ ।आवश्यक निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आवश्यक विवरण र राजस्व भुक्तानीको रसिद सहित १५ दिनभित्र यस कार्यालयमा बोलपत्र पेश गरिसक्नु पर्ने छ । आवेदन फारम गाउँपालिका कार्यपालिकाको कार्यालय वा www.sheyphoksundomun.gov.np वेबसाइटबाट डाउनलोड गरी उपलब्ध हुनेछ।

Your Opnion

//