ई. दिनेश पौडेल सि.डि.ई. पदको नयां जिम्मेवारी सहित महाकाली सिंचाई आयोजना कंचनपुरमा पदस्थापन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ई. दिनेश पौडेल सि.डि.ई. पदको नयां जिम्मेवारी सहित महाकाली सिंचाई आयोजना कंचनपुरमा पदस्थापन

  • एलिजा बेथ लामा October 25, 2021

काठमाडौँ – ई. दिनेश पौडेल ले आफ्नो माध्यमिक शिक्षा लम्जुङ्गको श्री शान्ति उच्च माध्यमिक विद्यालय बाट गर्नु भयो। उहाँले आई. ओ. इ पुल्चोक बाट ईन्जिनियरिङ्ग गर्नु भयो र इण्डियन ईन्टिच्यूट अफ टेक्नोलोजी , रूरकीबाट जलस्रोत विकासमा एम. टेक गर्नु भएको थियो ।

 

उहाँ नेपाल सरकार को सिंचाई विभागमा वरिष्ठ डिभिजनल इन्जिनियर हुनुहुन्छ । नेपाल सरकार, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, जलश्रोत तथा सिंचाइ बिभाग अन्तगर्त ईन्जिनियर पदमा कामकाज गर्दै आएकोमा  नारायणी नदी ब्यबस्थापन आयोजना, चितवन बाट ईन्जिनियर पदको सेवाबाट सरुवा भै सि.डि.ई. पदको नयां जिम्मेवारी सहित नयाँ कार्यालय महाकाली सिंचाई आयोजना कंचनपुरमा पदस्थापना हुनु भएको छ।

Your Opnion

//