त्रि. वि. इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा संचालन सम्बन्धि - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

त्रि. वि. इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा संचालन सम्बन्धि

त्रि. वि. इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण महाशाखाद्धारा मिति २०७८।५।२८ गते देखि २०७८।६।२४ गते सम्म संचालन हुने स्नातक तह सबै वर्ष प्रथम खण्डको परीक्षाको सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थान विद्यापरिषद स्थायी समितिको मिति २०७८।५।२७ गतेको निर्णय नं. १ अनुसार “ परीक्षाको समयमा कुनै परीक्षार्थीलाई कोभिड- १९ को पुष्टि भएता पनि आइसोलेशनमा बसेर परीक्षा दिने व्यवस्था मिलाउने र सिकिस्त बिरामी भई अस्पताल भर्ना भएर उपचार गरेको पुष्टि भएमा मात्र त्यस्ता परीक्षार्थीहरुलाई पछि परीक्षा लिई नै मान्यता दिने” भन्ने निर्णय भएको हुँदा सम्बन्धित क्याम्पस/कलेज, परीक्षा केन्द्र तथा परीक्षार्थीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरेको छ ।

Your Opnion

//