इन्जिनियरिङ क्याम्पसहरुमा शुल्क वृद्धिविरुद्ध जारी आन्दोलनमा पाँच विद्यार्थी संगठनको ऐक्यबद्धता - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इन्जिनियरिङ क्याम्पसहरुमा शुल्क वृद्धिविरुद्ध जारी आन्दोलनमा पाँच विद्यार्थी संगठनको ऐक्यबद्धता

Student

इन्जिनियरिङ अध्ययन संस्थान आइओईअन्र्तगतका आंशिक कलेज तथा क्याम्पसहरुमा जारी शुल्क वृद्धिविरुद्धको आन्दोलनमा विभिन्न पाँच विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन् ।

देशका विभिन्न पाँच विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै इन्जिनियरिङ क्याम्पसमा भइरहेको शुल्क बृद्धिविरुद्ध आफुहरुले ऐक्यबद्धता जनाएको बताएका छन् ।

२८ गते बिहिबार बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा विभिन्न पाँच विद्यार्थी संगठनको सामुहिक बैठक बसेको थियो । सो बैठकले प्रेस विज्ञप्तीमार्फत पुर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको उच्चस्तरिय छानविन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कडा कारबाहिको मागसहित विभिन्न सातवटा मागहरु राखेको छ । साथै उक्त बैठकले इन्जिनियरिङ क्याम्पसहरुले कोरोनाको समयमा विद्यार्थीबाट असुल गरेको शुल्क घटाउन र हाल बढाइएको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ ।

पाँच विद्यार्थी संगठनको माग पत्र :

Your Opnion

//