रेल्वे कम्पनीका महापबन्धक ई. भट्टराईले दिए राजीनामा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

रेल्वे कम्पनीका महापबन्धक ई. भट्टराईले दिए राजीनामा

नेपाल रेल्वे कम्पनीका महापबन्धक ई. गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उनले राजीनामा पत्र बुझाएका हुन् । पत्रमा उनले सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको उल्लेख गरेका छन् ।

उनीसँग सरकारले साउन १९ गते स्पष्टिकरण सोधेको थियो। तर, उनले आफूले स्पष्टिकरण नदिने अडान लिएका थिए ।

मन्त्रिपरिषद् बैठकले आचरणविपरित कार्य गरेकाले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि भट्टराईले पत्रकार सम्मेलनसमेत गरेका थिए ।

Your Opnion

//