पुनर्निर्माणमा खटिएका कामदारहरूको सीप परीक्षण गर्न सम्झौता - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Development

पुनर्निर्माणमा खटिएका कामदारहरूको सीप परीक्षण गर्न सम्झौता

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सिटिइभिटी–राष्ट्रिय सीप परीक्षण समितिबीच सम्झौता भएको छ । प्राधिकरण र सिटीईभीटीबीच शुक्रबार बसेको बैठकमा भूकम्पपछिको पुर्निर्माणमा खटिएका कामदारहरूको सीप परीक्षण सम्बन्धी सम्झौता भएको हो ।

प्राधिकरणका अनुसार प्राधिकरणको व्यवस्थापनमा समितिले मंसिर मसान्तभित्र तह–१ मा ५०० जना र तह–२ मा २०० जना कामदारको सीप परीक्षण गर्ने भएको हो । सीप परीक्षणपछि ती कामदारहरूलाई प्रमाण–पत्र र परिचय–पत्र उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।

Your Opnion

//