आजदेखि साउन १५ गतेसम्म काठमाडौं–दिल्ली दैनिक ६ उडान हुने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Aviation

आजदेखि साउन १५ गतेसम्म काठमाडौं–दिल्ली दैनिक ६ उडान हुने

आज (सोमबार) देखि काठमाडौं–दिल्ली दैनिक ६ वटा उडान हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आजदेखि साउन १५ गतेसम्मको लागि सातामा काठमाडौं–दिल्ली रुटमा उडान संख्या ६ पुर्याइएको जनाएको छ।

प्राधिकरणका अनुसार साउन ४ गतेदेखि नेपाल वायुसेवा निगम र भारतीय एयर इन्डियालाई सातामा ३/३ गरी ६ वटा उडान गर्ने अनुमति प्रदान गरिएको छ। जुन अनुमति साउन १५ सम्म कायम रहने छ।

सरकारले कोरोना महामारीका कारण गत वैशाख २३ गतेदेखि काठमाडौं–दिल्ली उडान संख्या १४ बाट घटाएर २ मा सीमित गरेको थियो।

Your Opnion

//