मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गर्यो नेपालमा पहिलो पटक हाइड्रोपावर इन्जिनियर उत्पादन

नेपालमा पहिलो पटक हाइड्रोपावर इन्जिनियरिङ विषयले छुट्टै मान्यता पाएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतअन्तर्गतको इन्जिनियरिङ संकायले नेपालमै पहिलो पटक उक्त विषयको इन्जिनियर उत्पादन गरेको हो । नेपाल इनिनियरिङ परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई हाइड्रोपावर इन्जिनियरिङ विषय पढाउने अनुमति दिएसँगै लामो समयको अन्यौलतासमेत हटेको छ । विश्वविद्यालयले ‘बीई हाइड्रोपावर इन्जिनियरिङ’ विषय बिनास्वीकृत अध्यापन गराउँदै आएको … Continue reading मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गर्यो नेपालमा पहिलो पटक हाइड्रोपावर इन्जिनियर उत्पादन