कोरोनाले ९ इन्जिनियर तथा आर्किटेक्टको निधन, नेईएको समवेदना - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

कोरोनाले ९ इन्जिनियर तथा आर्किटेक्टको निधन, नेईएको समवेदना

कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै इन्जिनियर तथा आर्किटेक्ट गरेर हलासम्म ९ जनाको निधन भएको छ । यो संख्या सामाजिक संजालमार्फत बाहिर आएकाहरुको संख्यामात्र हो । जानकारहरु मृत्यु हुने इन्जिनियर तथा आर्किटेक्टको संख्या अझै बढी रहेको बताउँछन् ।

संक्रमणका कारण निधन भएर नाम बाहिर आएकाहरुमा ई. डा. शुर्यमान शाक्य, ई. अली अकसर मिकरानी, ई. सञ्जिव पन्त, आ. रश्मी दाहाल, ई. आकाश रावत, ई. मनिषा श्रेष्ठ, ई. नविन महर्जन, ई. अर्जुन कुमार अधिकारी र ई. पूर्ण बहादुर रोकाया रहेका छन् ।

यसरी ज्यान गुमाउनेहरुलाई नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) ले श्रद्दाञ्जली ब्यक्त गरेको छ । नेईएका अध्यक्ष ई. डा. त्रिरत्न बज्राचार्य र महासचिव ई. छविराज पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा प्राविधिकको मृत्युले देशले ठूलो क्षति व्यहोरेको बताउँदै सबैमा सजग रहन आग्रह गरिएको छ ।

एक इन्जिनियरको कारोना अनुभव– म त बाँचे, तपाईंहरु नि यसरी बाँच्नुहोस्

Your Opnion

//